सरकारले ल्याएको बजेट हावा भरेको बेलुन जस्तो : सांसद अमरेश कुमार सिंह
काठमाडौं । सांसद अमरेश कुमार सिंहले सरकारले ल्याएको बजेट हावा भरेको बेलुन जस्तो भएको र यो धेरै नटिक्ने, कार्यान्वयन नहुने दाबी गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा उनले सरकारले ल्याएको बजेटले नेपालका कति प्रतिशत जनसंख्या खुसी भएको ? भन्दै प्रश्न गरे । अहिले डरका कारण व्यापारी, उद्योगी व्यवसायीले लगानी गर्ने वातावरण देशमा नभएको उनको […]