इप्पान निर्वाचनमा बलराम खतिवडा नेतृत्वको अनुभवी र सशक्त टिम घोषणा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४औँ वार्षिक साधारणसभा तथा निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडा को नेतृत्वमा अनुभवी, व्यवसायिक र ऊर्जा क्षेत्रको लामो अनुभव बोकेको सशक्त टिम सार्वजनिक गरिएको छ। नेपालको ऊर्जा क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने, निजी क्षेत्रको लगानी संरक्षण गर्ने तथा जलविद्युत् विकासका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धतासहित […]