उम्मेदवार रुङ्गटाको दश प्रतिज्ञा : ५ वर्षमा १ खर्ब लगानी र ४ हजार रोजगारीको लक्ष्य
वीरगन्ज । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल कुमार रुङ्गटाले आगामी ५ वर्षभित्र वीरगन्जमा १ खर्ब रुपैयाँ लगानी भित्र्याउने महत्त्वाकांक्षी प्रतिबद्धतासहित आफ्नो ‘दश सुत्रीय प्रतिज्ञा पत्र’ सार्वजनिक गरेका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिएका रुङ्गटाले वीरगन्जको बेरोजगारी समस्या समाधान र आर्थिक समृद्धिको मार्गचित्र प्रस्तुत […]