सांग्रिलाको नाफामा बलियो उछाल
चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले यस अवधिमा खुद नाफा ५३.९५ प्रतिशतले वृद्धि गर्दै ३० करोड २५ लाख रुपैयाँ पुर्याएको छ। गत आर्थिक वर्षको यही अवधिमा बैंकले १९ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को […]