सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाँकी बीमा दाबी पूर्तिका लागि अन्तिम सूचना जारी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले हालसम्म नपुरा भएका बीमा दाबीहरूको सम्झौताका लागि पुस २०८२ सम्मको अन्तिम सूचना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अधिकांश दाबीहरु बीमाधारकबाट आवश्यक कागजातहरू नपठाइएपछि बाँकी रहेका छन्। कम्पनीले दाबी पूर्तिका लागि अब ३५ दिनको अन्तिम समयावधि तोकेको छ। सो अवधिमा बीमाधारकले आवश्यक कागजात पेश नगरेमा उक्त दाबी फाइल बन्द गरिने […]