हरित प्रदर्शनी तयारी
काठमाडौं । अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ। जिरो वेस्ट एक्सिबिशन २०२६ चैत १६ र १७ गते (मार्च ३०–३१, २०२६) का दिन काठमाडौंको नक्सालस्थित नेपाल कला परिषद्मा आयोजना गरिनेछ। यो प्रदर्शनी रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गतका ३५ वटा रोटरी क्लब, रोटर्याक्ट तथा इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२ र […]