सिद्धार्थ बैंक एनपीएल-सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य
सिद्धार्थ बैंक एनपीएल नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १४० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली राम्रो सुरुवात गर्न सकेन। पहिलो बलमा प्रारम्भिक ब्याटर जोस ब्राउनलाई गुमायो। त्यसपछि लगातार विकेट गुमाउँदै गएपछि सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १३९ रन बनाएको हो। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह […]