वीरगञ्जबाट पेट्रोलियम आयात र राजस्वमा वृद्धि: ६ महिनामा ९० अर्ब बढीको कारोबार
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ९० अर्ब ६ करोड रुपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। गत आवको सोही अवधिसँग तुलना गर्दा यसपालि २ अर्ब ७५ करोड रुपैयाँ बढीको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, चालु आवको ६ महिनामा पेट्रोलियम पदार्थको आयातसँगै राजस्वमा पनि […]