नक्कली उद्धारमाथि कडा कारबाहीको थालनी
चार्टर तथा नियमित उडानलाई ‘उद्धार’को रूपमा देखाएर विदेशी बीमा कम्पनीबाट करोडौँ रुपैयाँ ठगी गरिएको संगठित गिरोहको गतिविधि सार्वजनिक भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको विस्तृत अनुसन्धानमा ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर सेवा प्रदायक, अस्पताल र पर्यटक गाइडको मिलेमतोमा नक्कली उद्धार देखाई बीमा रकम दाबी गरिएको प्रमाण फेला परेको हो। सीआईबीले आइतबार लाजिम्पाटस्थित […]