प्रधानमन्त्री कार्कीले मतदान गरिन्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आफ्नो मताधिकार प्रयोग गरेकी छन्। उनले काठमाडौंको धापासीस्थित धापासी निम्न माध्यमिक विद्यालयको फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन अत्यन्त महत्वपूर्ण भएको बताइन्। उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन सबै मतदाताले निर्भय र उत्साहका साथ […]