दक्षिण एसिया व्यापार मेलाले अवसर विस्तार गर्दै
काठमाडौं । दक्षिण एसियाली क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना हुन लागेको “साउथ एसिया ट्रेड फेयर २०२६” को तयारी अन्तिम चरणमा पुगेको छ । सार्क सदस्य राष्ट्रहरूका सहभागीहरू काठमाडौं आइपुग्ने क्रमसमेत सुरु भइसकेको छ । मे ७ देखि ११ तारिख (वैशाख २४ देखि २८, २०८३) सम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी […]