निर्वाचन सफल बनाउन भारतलगायत छिमेकी राष्ट्रहरुको ठूलो सहयोग छ :आयोग
काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ । यस निर्वाचनलाई छिमेकी मुलुक भारतले समेत निकै महत्व र चासोका साथ हेरिरहेको छ । एएनआईका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा भारतले नेपाललाई आवश्यक सहयोग प्रदान गरेको छ । निर्वाचन आयोगका सूचना […]