अमेरिकी सरकार बन्दका कारण एकैदिन १,४०० भन्दा बढी उडान रद्द
संघीय सरकार सटडाउनको प्रभावले अमेरिकाको हवाई यातायात प्रणाली अस्तव्यस्त बनेको छ। शनिबार मात्र देशभरका विभिन्न विमानस्थलहरूमा १,४०० भन्दा बढी उडान रद्द भएका छन् भने करिब ६ लाख उडानहरू ढिलो प्रस्थान वा अवतरण भएका छन्। बीबीसीका अनुसार यो संख्या पछिल्ला वर्षहरूकै सबैभन्दा ठूलो दैनिक उडान अवरोध हो। संघीय सरकार बन्द (सटडाउन)का कारण अमेरिकी हवाई सेवा नियन्त्रण […]