युवा तथा खेल मन्त्री बब्लु गुप्ता राजीनामा, चुनावी तयारीमा जुट्ने
युवा तथा खेल मन्त्री बब्लु गुप्ताले आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन्। गुप्ता हाल जनकपुरमा राष्ट्रीय स्वतन्त्र पार्टी (आरएसपी) का नेता रवि लामिछाने र बलेन शाहसँग पार्टीको चुनावी अभियानमा सहभागी छन्। उनले आफ्नो राजीनामाबारे प्रधानमन्त्री सुषिला कार्कीलाई जानकारी दिएका छन्। गुप्ताले आगामी निर्वाचनमा आरएसपीतर्फ उम्मेदवारी दर्ता गर्ने तयारी गर्दै मन्त्री पदबाट हटेका हुन्। गत केही […]