सिन्धुपाल्चोक-२ मा नेकपाको रोजाइ: विकासप्रेमी युवराज दुलाल ‘शरद’
सिन्धुपाल्चोक-आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ बाट युवराज दुलाल ‘शरद’ लाई प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेद्वार चयन गरेको छ। विकासप्रेमी, सादगी र सरल नेताका रूपमा परिचित दुलाल पार्टीको निर्णयसँगै प्रतिनिधिसभा निर्वाचनमा होमिन लागेका हुन्। युवराज दुलाल ‘शरद’ २०७९ सालको निर्वाचनमा बागमती प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएका थिए। प्रदेश […]