बीमा बजारमा पुनः उछाल, चार महिनामै १८% नजिक वृद्धि
जेनजी आन्दोलन, प्राकृतिक विपत्ति र उच्च दाबी भुक्तानीको चापबीच पनि नेपाली बीमा उद्योगले यस वर्ष उल्लेखनीय व्यापारिक वृद्धि कायम गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार चार महिनामै बीमा व्यवसायको आकार ७९ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जो गत वर्षको सोही अवधिभन्दा […]