प्रधानमन्त्री कर्कीले ४४ देशका राजदूतहरूसँग भर्चुअल बैठक बस्दै
प्रधानमन्त्री सुषिला कर्कीले आज अपराह्न ४ बजे ४४ देशका नेपाली राजदूत र मिशन प्रमुखहरूसँग भर्चुअल बैठक गर्ने तयारी रहेको छ। परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा नेपालको हालको राजनीतिक र आर्थिक अवस्था साथै अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य पक्षहरूबारे छलफल हुने छ। मन्त्रालयका एक अधिकारीले बताए अनुसार, प्रधाननमन्त्रीले राजदूतहरूले पेश गरेका प्रतिवेदन र सिफारिसहरूको समीक्षा गरी आवश्यक निर्देशनहरू दिनेछिन्। […]