गोर्खाज फाइनान्सको संस्थापक शेयर बिक्री खुला
काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक समूहअन्तर्गतको १२ हजार ३७ कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले सूचना जारी गर्दै उक्त शेयर हालका संस्थापक शेयरधनीका लागि मात्रै खुला गरिएको जनाएको हो। सूचनाअनुसार पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता गरी कुल १२ हजार ३७ कित्ता शेयर […]