मछिन्द्र U-16 दोस्रो स्थानमा उक्लियो
एन्फा यू–१६ युथ लिगमा मछिन्द्र क्लबले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थानमा उक्लिन सफल भएको छ। सोमबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न खेलमा, मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले पराजित गऱ्यो। अर्जुन बहादुर काठायत मछिन्द्रका लागि उत्कृष्ट खेलाडी सावित भए, जसले २ गोल गरे। प्रज्ञना राई, हिमाल थिङ र बिकाश थापाले पनि प्रत्येक […]