बर्षौंसम्म सवारि चालक लाइसेन्स नपाउने समस्या सम्बोधन: अब एकै दिनमा पाउने
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट स्वीकृत “घटनामा आधारित शासकीय प्रणाली” अन्तर्गत अब नागरिकले सवारीसम्बन्धी सेवा लिन झन्झट बेहोर्नु नपर्ने भएको छ। सवारी चालक अनुमतिपत्र, नवीकरण, कर तिर्ने प्रक्रिया तथा अन्य सेवाहरूलाई क्रमशः डिजिटल माध्यमबाट सहज बनाइनेछ। सरकारको निर्णयअनुसार अब नागरिकले एउटै आवेदन प्रणालीबाट विभिन्न सेवा लिन सक्नेछन् भने कागजी प्रक्रियालाई न्यून गर्दै विद्युतीय प्रणालीमार्फत छिटो, […]