जेनजीको खुलासा : १८ गते मानवअधिकार आयोगले प्रतिवेदन सार्वजनिक गर्छ
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेठ १८ गते ‘जेनजी छानविन प्रतिवेदन’ सार्वजनिक गर्ने प्रतिबद्धता जाहेर गरेको जेनजी अभियान्ताले जानकारी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘जेठ १८ गते सार्वजनिक गर्न नसकिए आयोग पदाधिकारीहरु स्वयमले सामुहिक राजीनामा दिने’ भनेर विश्वस्थ पारेको जेनजीले खुलासा समेत गरेका छन् । राष्ट्रिय जेनजी–नागरिक अभियानका संयोजक सुनिल […]