छिटो शान्तिपूर्ण समाधान निकालौं – सेना र प्रहरीका प्रखुसहित मुख्यसचिवको अपिल (पत्र सहित)
सोमबारदेखि देशव्यापी रूपमा भएको जेन-जी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको छ । भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधमा उत्रिएको जेन-जी पुस्ताको आन्दोलन थामिनसक्नु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपरेको छ । त्यसअघि सरकारमा सामेल कांग्रेसका विभिन्न मन्त्रीहरूले राजीनामा दिएका थिए । यही परिप्रेक्ष्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र […]