जग्गा, आवास एवं निर्माण प्रदर्शनीमा राडो घडी तथा अर्बान अर्थको मेट्रेसको आकर्षण
काठमाडौं । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीमा आर्क्स ग्रुपको स्टलमा सुलेक्स सेन्टरको राडो घडी तथा अर्बान अर्थको मेट्रेस प्रति सहभागीहरूको चासो देखिएको छ। राडो अन्तर्राष्ट्रिय स्विस ब्राण्ड हो भने अर्बान अर्थको मेट्रेस फ्रेन्च प्रविधिमा नेपालमै उत्पादन हुँदै आएको छ। स्टलमा अन्य विश्वचर्चित ब्राण्डका घडीसमेत राखिएका छन्। ‘मेलामा राडो […]