आज नेप्से १० अंकले घट्यो ५ अर्बको कारोबार
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार नेप्से परिसुचक आज आइतबार १०.२९ अंकको गिरावट आएको छ। नेप्से दोहोरो अंकले घटेर २६१०.६३ विन्दुमा झरेको हो। आज शेयर बजारमा ५ अर्ब १ करोड ७५ लाख ८५ हजार २ सय ९४ रुपैयाँ बराबरका १ करोड २ लाख ७४ हजार १२६ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। […]