सकियो कांग्रेस केन्द्रीय समिति बैठक : संविधान संशोधनका लागि विभिन्न क्षेत्रसँग संवाद गर्ने
नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी रहेको जनाएको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन प्रतिबद्धता सहितको निर्णय गरेको छ । सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ पश्चात अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी […]