सिन्धुपाल्चोक-२ मा कांग्रेसको भरोसा, वंशलाल तामाङलाई टिकट
सिन्धुपाल्चोक। नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं. २ का लागि प्रतिनिधिसभा उम्मेदवारका रूपमा इन्द्रावती गाउँपालिकाका पूर्व अध्यक्ष वंशलाल तामाङलाई अघि सारेपछि स्थानीय नेता तथा कार्यकर्ताहरू उत्साहित भएका छन्। उनीहरूले तामाङलाई विकासप्रेमी, अनुभवी र जनभावना बुझ्ने नेताका रूपमा चित्रण गर्दै यो निर्णय समयानुकूल र जनचाहनाअनुसार भएको बताएका छन्। कांग्रेसका स्थानीय नेता-कार्यकर्ताका अनुसार तामाङले गाउँपालिका अध्यक्ष […]