शैक्षिक सामाग्रीहरु वितरण गर्दै विन नेपाल लघुबित्तले मनायो वार्षिकोत्सव
काठमाडौं । विन नेपाल लघुवित्त १२ औं वर्षमा प्रवेश गरेको छ । २०७१ मंसिरमा औपचारिक रुपमा कारोबार सुरु गरेको संस्थाले ११ वर्ष सफल रुपमा पूरा गरि १२ वर्षमा प्रवेश गरेको हो । वार्षिकोत्सवको अवसरमा संस्थाले पोर्टेज तथा पुनस्र्थापना संस्था नेपाल द्वारा सञ्चालित पोर्टेज समाहित तथा विशेष विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । संस्थाका […]