आज केहि प्रदेशमा वर्षा र हिमपातको सम्भावना
नेपालको वायुमण्डलमा पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। आज सोमबार, काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस छ। नेपालको वायुमण्डलमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकका विभिन्न भागको मौसममा फेरबदल देखिएको छ। जल तथा मौसम विज्ञान […]