रवि लामिछानेसहित सबै कैदीबन्दीलाई सम्पर्कमा आउन प्रहरीको आह्वान
गत भदौ २३ गतेदेखि सुरु भएको दुई दिनको जेनजी आन्दोलनपछि देशभर भएको प्रदर्शनमा फरार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित सबै कैदीबन्दीलाई प्रहरी सम्पर्कमा जान आह्वान गरिएको छ। बिहीबार प्रहरीले एक सूचना जारी गर्दै नेपाल प्रहरीका कार्यालय र इकाईहरू तथा कारागार कार्यालयमा भएको तोडफोडसँगै आगजनीपश्चात् फरार कैदीबन्दीलाई सम्पर्कमा आउन आग्रह गरिएको हो। ‘ अनुसन्धानका […]