जेन-जीको माग र सरकार निर्माण पूरा गर्न सुरक्षा अंगको बैठक जारी
अहिले प्रधानसेनापतिसहित सुरक्षा अंगका प्रमुख सम्मिलित बैठक बसिरहेको छ । कुन ढंगबाट आगामी सरकारको निर्माण गर्ने र जेनजीहरूको माग पूरा गर्नेतर्फ बैठक चलिरहेको सेना कार्यालयले जनाएको छ । प्रदर्शनकारीले व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि धावा दिइरहेका छन् । अहिले सार्वजनिक रूपमा बोल्दा राम्रो सन्देश जाँदैन, तर, राज्यका तीन वटै संरचनामाथि यो हदको विध्वंसले अब राज्य पुनर्संरचनाको […]