साना तथा मझौला उद्योगको साथ लिएर आर्थिक रूपान्तरणको मार्गमा
नेपाल उद्योग वाणिज्य महासंघको ६० औ बार्षिक साधारणसभा एबम आसन्न निर्वाचनका सन्दर्भमा नीति ३६५ डटकमका निर्देशक वासुदेव न्यौपानेले वस्तुगततर्फ कार्यकारिणी सदस्य पदका उम्मेदवार नानिराज घिमिरेसँग लिएको अन्तर्वार्ता। महासंघको निर्वाचन प्रक्रिया, तपाईंको उम्मेदवारी र टिमको वर्तमान अवस्था कस्तो छ ? हाम्रो विधानअनुसार हरेक तीन वर्षमा कार्यसमिति सहित पूर्ण निर्वाचन हुने व्यवस्था छ । यसपटक पनि […]