बीमा प्राधिकरणको नयाँ अध्यक्ष चयनका लागि समिति गठन
नेपाल बिमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ। भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको गठन गर्ने निर्णय गरेको हो। समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी रहेका छन् भने सदस्यमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञतर्फ डा. खोमराज खरेल रहेका छन्। सरकारले बीमा प्राधिकरणमा […]