नर्भिक अस्पतालको आईपीओ तयारी, बुक बिल्डिङ प्रक्रिया अघि बढ्यो
काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड ले बुक बिल्डिङ विधिबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारी अघि बढाएको छ। कम्पनीले सर्वसाधारणका लागि कुल २० प्रतिशत सेयर जारी गर्ने योजना बनाएको छ। आईपीओ निष्कासनका लागि कम्पनीले यसअघि नै लक्ष्मी सनराइज क्यापिटल लिमिटेड लाई विक्री प्रबन्धकका रूपमा नियुक्त गरिसकेको छ। यसैक्रममा आगामी वैशाख ११ […]