तीजले असमानता अन्त्य गरी समाजलाई सबल बनाउँछ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्वलाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका छन् । उनका अनुसार तीजले भावनात्मक सम्बन्ध, प्रेम, स्नेह र सृजनशीलताको प्रतीकका रूपमा नेपाली समाजमा विशेष महत्व बोकेको छ । तीज २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले देशभित्र र बाहिर रहेका सबै नेपाली दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र धार्मिक, […]