एफडीआई प्रतिबद्धतामा उल्लेखनीय वृद्धि, नौ महिनामा ४२ अर्ब भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धतामा सकारात्मक वृद्धि देखिएको छ। यस अवधिमा करिब ४२ अर्ब रुपैयाँभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। उद्योग विभाग का अनुसार साउनदेखि चैत मसान्तसम्म कुल ६१५ उद्योगका लागि ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो। यस […]