हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनको पहल तीव्र
बागमती । आर्थिक सङ्कटका कारण पटक–पटक बन्द हुँदै आएको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित रूपमा सञ्चालन गर्न माग गरिएको छ । रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याउने सरकारी तयारीसँगै सो उद्योगलाई पनि पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने माग उठेको हो । आर्थिक समस्या र सञ्चालन अवरोधका कारण उद्योगले कहिले सञ्चालन हुने र कहिले बन्द हुने अवस्था भोग्दै आएको […]