होटल फरेस्ट इनको IPO मा लगानीकर्ताको भारी चासो, आवेदन ८ गुणाले बढी
काठमाडौं । होटल फरेस्ट इन लिमिटेडले सर्वसाधारणका लागि बिक्री गरेको साधारण शेयर (IPO) मा लगानीकर्ताको अत्यधिक चासो देखिएको छ। कम्पनीले ३३ लाख २० हजार कित्ता शेयर बिक्रीमा राख्दा करिब ८ गुणा बढी आवेदन परेको हो। कम्पनीको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा राखिएको IPO मा कुल २ करोड ६३ लाख ६० हजार ५ सय कित्ताका लागि […]