पिपुल्स पावरको हकप्रद शेयर आवेदन आज सकिन्छ
पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज साउन २६ गते हो। कम्पनीले हाल कायम १० कित्ता शेयरप्रति ५ कित्ताको अनुपातमा नयाँ हकप्रद शेयर निष्काशन गरेको छ। यसअनुसार ३१ करोड ६३ लाख रुपैयाँ बराबरका, प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य भएका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर सार्वजनिक […]