लामिछानेविरुद्ध रिटको सुनुवाइ आज पनि जारी, संशोधन अधिकारमाथि बहस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ आज पनि सर्वोच्च अदालतमा जारी छ। सोमबार न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा रिटको सुनुवाइ नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो। विवादको मुख्य बुँदा महान्यायाधिवक्ता सविता भण्डारी […]