भृकुटीमण्डपमा सवारीहरूको नयाँ युग: ३५ मोडल पहिलोपटक सार्वजनिक हुने
नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले साउन २१ देखि आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५ मा ५० भन्दा बढी ब्रान्डका सहभागिता रहने पक्का भएको छ। काठमाडौंको भृकुटीमण्डपमा हुने यस भव्य प्रदर्शनीमा ३५ नयाँ मोडल पहिलोपटक सार्वजनिक गरिनेछ। एक्स्पोमा दुईपांग्रे, चारपांग्रे र व्यावसायिक सवारी गरी करिब ३५ भन्दा बढी मोडल सार्वजनिक हुनेछन्, जसमा […]