हिमालयन पावरलाई हकप्रद शेयर स्वीकृति
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले निष्काशन गर्ने हकप्रद शेयरका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ। बोर्डले फागुन २५ गते कम्पनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति दिएको हो। स्वीकृतिअनुसार कम्पनीले ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद शेयर जारी गर्नेछ। उक्त शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। ५० प्रतिशत […]