हिमालयन बैंकको ३३औँ साधारणसभा सफल
हिमालयन बैंक लिमिटेडले आज पुस ३० गते आफ्नो ३३औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। सभाले बैंक तथा यसका सहायक कम्पनीहरू समेतको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८१/०८२ का लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल […]