सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५% नगद लाभांश भुक्तानी सुरु
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड ले २०८२ साल पुस २९ गते (जनवरी १३, २०२६) सम्पन्न ३२ औं वार्षिक साधारण सभाको निर्णयअनुसार आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश भुक्तानी सुरु गरेको छ। कम्पनीले योग्य शेयरधनीहरूको बैंक खातामा सो रकम सीधै जम्मा गर्न थालेको छ। लाभांश वितरण विवरण कम्पनीको हालको चुक्ता पूँजी करिब २ अर्ब ८० करोड रुपैयाँ […]