ओपल सेक्युरिटिज एयर ट्रेडमा, डिजिटल कारोबार थप सहज
काठमाडौँ । ब्रोकर नम्बर ४ का रूपमा परिचित ओपल सेक्युरिटिज अत्याधुनिक ट्रेड म्यानेजमेन्ट सिस्टम ‘एयर ट्रेड’मा आबद्ध भएको छ । नयाँ टिएमएस सञ्चालक कम्पनी डिजीहबले ल्याएको एयर ट्रेडसँग ओपल सेक्युरिटिजले आफ्नो कारोबार प्रणाली जोड्दै पूर्णरूपमा नयाँ प्लेटफर्मबाट सेवा दिन थालेको हो । यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको टिएमएस प्रयोग गर्दै आएको ओपल सेक्युरिटिजले हाल […]