सम्पदा लघुवित्तको नाफा बलियो, दोस्रो त्रैमासमा ८ करोड पार
काठमाडौं । सम्पदा लघुवित्तले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले दोस्रो त्रैमासमा मात्र ८ करोड ६० लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको छ। माइक्रोफाइनान्स क्षेत्रमा कर्जाको गुणस्तर र नियामकीय परिवर्तनका चुनौतीबीच आएको यो नतिजालाई सकारात्मक संकेतका रूपमा हेरिएको छ। आम्दानी र नाफा […]