नेपाल आउने विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दाँजोमा नेपालीले विदेश घुमफिरमा धेरै खर्च
नेपाल आउने विदेशी पर्यटकले नेपालमा गर्ने खर्चको दाँजोमा नेपालीले विदेश घुमफिरमा धेरै खर्च गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौसम्म नेपालको भ्रमण आय ११ अर्ब ५८ करोड रुपैयाँ बराबर छ । सोही अवधिमा भ्रमण व्यय भने ४७ अर्ब ३१ करोड रुपैयाँ छ । यसमध्ये शिक्षाका लागि ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको छ […]