मौसम:वर्षाको सम्भावना कायमै, सतर्कता अपनाउन आग्रह
मनसुन क्रमशः कमजोर हुँदै गए पनि देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्ला दिनमा कोशी, बागमती, गण्डकीलगायत प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा हुने अवस्था देखिएको छ। विभागको पछिल्लो मौसम विवरणअनुसार काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। पोखरा, ताप्लेजुङलगायत क्षेत्रमा वर्षाको सम्भावना […]