कालिका लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर खुला
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ हजार १८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थाले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको उक्त सेयर बिक्री गर्न लागेको हो। संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिँदै ३५ दिने सूचना जारी गरेर उक्त सेयर खरिदका लागि आवेदन माग गरेको थियो। तोकिएको ३५ दिनको अवधिमा विद्यमान संस्थापक सेयरधनीबाट […]