सरकारमा नयाँ ऊर्जा: चौथो पटक मन्त्रीपरिषद् विस्तार आज
प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै सरकारमा नयाँ ऊर्जा भर्ने भएको छ। शुक्रबार थप चार जना नयाँ मन्त्रीलाई समावेश गर्ने तयारी पूरा भएको शीतल निवास स्रोतले जनाएको छ। नयाँ मन्त्रीमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन्। उनीहरूले विभिन्न मन्त्रालयको नेतृत्व सम्हाल्दै आगामी कार्यहरू अगाडि बढाउनेछन्। विभागीय जिम्मेवारी: […]