“ठूला लगानी बिना विकास सम्भव छैन”: कँडेलको अन्तर्दृष्टि
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कँडेलले देशको समग्र विकासका लागि अब साना–साना योजनाभन्दा ठूला पूर्वाधारमा प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्। उनले हालसम्मको विकास “टुक्रे र अव्यवस्थित” भएको उल्लेख गर्दै अब यातायात, ऊर्जा, पर्यटन र उत्पादन क्षेत्रलाई लक्ष्य बनाएर दीर्घकालीन लगानीको आवश्यकता दोहो¥याए। काठमाडौँको यातायात अव्यवस्थित, स्काइरेल जस्ता ठूला मोडल आवश्यक उनीका अनुसार काठमाडौँ […]